slnga

Condolances message!

आदरणीय सम्पुर्ण साउथ लण्डन नेपाली समाज मोर्डन परिवार
नमस्कार!
यो दुख्खद घडीमा भदौरे तामागी गाबिस कुद्बीडाँडा गाउँ अनि पोखरा हुँदै हाल मोर्देन नेपाली समाज यु के मा बस्दै आउनु भएको स्व याम कुमारी गुरुङ आजिवन सदस्य श्री देव बहादुर गुरुङ को धर्म पत्नी तथा नेत्र, शिवा, दिलमाया, कमला र डमर कुमारीका ममतामयी आमा उपचारकै क्रममा सेन्ट हिलियर अस्पताल लन्डनमा ६ जनवरी २०२१ को बेलुका १० बजे छोराछोरीका परिवार साथ शान्तपूर्ण वातवरणमा ७९ बर्षको उमेरमा अन्तिम स्वाँस लिनु भयो।
उहाँको असमायिक निधनले मोर्डन नेपाली समाज स्तब्ध भएकाछौं । उहाको दिबङ्गत आत्मामा चिरशान्ति को कामना गर्दै परिवार जन मा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौ।
सेर पुन
अध्यक्ष
साउथ लण्डन नेपाली समाज मोर्डन

late yam kumari grg